Mongolian Heart live in सोनाम ल्होछार 2025 at Dubai
Organized By: Sindhupalchok Tamang Society UAEमञ्जुश्री सम्वत् २८६१ डुल ल्हो सोनाम ल्होछार-२०२५ को उपलक्ष्यमा संसार भरि छरेर रहनुभएको सबैजनालाई सोनाम ल्होछारको हार्दिक शुभकामना।
"राष्ट्रिय पर्व सोनाम ल्होछार राष्ट्रको शान, भाषा,धर्म संस्क्रिती हाम्रो पहिचान" भन्ने नाराको साथ यूएईको दुबईमा यही 𝟎𝟐 𝐅𝐞𝐛𝐫𝐮𝐚𝐫𝐲 𝟐𝟎𝟐𝟓 को दिन Mongolian Heart को साथमा "सोनाम ल्होछार कार्यक्रम" भब्य रूपमा मनाउन गैरहेको हुदा, उक्त कार्यक्रममा हजुरहरूको उपस्थितिको लागी सबैजनामा सिन्धुपाल्चोक तामाङ समाज यूएई हार्दिक अनुरोध गर्दछ।
धन्यबाद ।
📍𝐂𝐋𝐔𝐁 𝐒𝐊𝟕 𝐁𝐮𝐫𝐝𝐮𝐛𝐚𝐢 ,
⏱️ 𝟏𝟐:𝟎𝟎 बजे दिउसोEvent Location: Clubsk7, Bur Dubai, UAE https://maps.app.goo.gl/dxFTaN13fbiVvPVB8?g_st=com.google.maps.preview.copy