Mongolian Heart

Mongolian Heart is a Nepali Lok folk, pop, slow rock melody band from Nepal. Mongolian Heart debuted in 1992 and has received several awards in Nepal. The band has travelled to America, Australia (Sydney, Melbourne, Perth, Darwin, Brisbane, Adelaide, Tasmania and Canberra) Hong Kong, Dubai, Israel, South Korea, different cities of India, Bhutan, Abudhabi and all over the place in Nepal.

Album Image

Listen our albums

Immerse yourself in our musical journey. Listen to our hit, where captivating melodies and heartfelt lyrics converge to create an unforgettable sonic experience. Discover a tapestry of emotions and stories that resonate with the rhythm of life.

Videos

More Videos

SAALI | RAJU LAMA
RAMAILO MELA
Soltini Kanchi | RAJU LAMA
Dil Basyo || Raju Lama || Mongolian Heart || Reprise version

Latest Update

All The News

Music Image

‘मंगोलियन हार्ट’ ८ वर्षपछि हङकङमा (Mongolian Heart after 8 years in Hong Kong)

काठमाडौँ —सांगीतिक ब्यान्ड ‘मंगोलियन हार्ट’ आठ वर्षपछि हङकङमा गुन्जिने भएको छ । अस्ट्रेलिया, दक्षिण कोरिया, दुबई, आबुधाबीपछि उक्त ब्यान्डले हङकङको युन लोङ थिएटरमा भदौ ३० मा बृहत् कन्सर्ट गर्ने भएको हो । ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबी लामाले हङकङमा ८ वर्षपछि कन्सर्ट गर्ने मौका जुरेको बताउँदै भने, ‘८ वर्ष पहिले पनि हङकङका दर्शकको व्यापक माया पाएका थियौं, त्यो प्रेमिल माहोलको मौका फेरि जुरेको छ ।’ ३२ वर्ष पुरानो ब्यान्डमा गायक राजु लामासहित रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा भूपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् । ‘बाँदलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ सैलुङ्गे मेला आदि मंगोलियन हार्टका लोकप्रिय गीतमा पर्छन् ।

Read More

2024-09-15

Music Image

पाँच वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्दै मंगोलियन हार्ट

समूह गायनमार्फत स्थापित नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले ५ वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ। गत अप्रिलमा १० वर्षपछि अस्ट्रेलियामा सांगीतिक यात्रा गरेको ब्यान्डले अहिले आफ्नो प्रस्तुति दिन दक्षिण कोरिया जाने भएको हो। आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमास्थित ब्यान्डले डोंगदे मुनमा सांगीतिक प्रस्तुति दिने तय भएको ब्यान्डका म्यानेजर एवं गिटारिस्ट बबी लामाले जानकारी दिए। नेपाल–कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसनको आयोजनामा हुने कार्यक्रममा गायक राजु लामाको यो ब्यान्डले आफ्ना चर्चित र नयाँ गीतहरू प्रस्तुत गर्नेछ। ‘पाँच वर्षपछि दक्षिण कोरिया जान पाउँदा हामी उत्साहित छौँ। त्यहाँ दर्शकलाई पक्कै केही सरप्राइज दिनेछौँ,’ म्यानेजर लामाले बताए।

Read More

2024-02-05

Instagram

Follow us

Music Image
Music Image
Music Image
Music Image
Music Image
Music Image
Music Image
Music Image

Contact

Privacy Policy

Mongolian Heart

Crafted byktmbees